नियम ३५
अनुसूचीमा हेरफेर तथा संशोधन
अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूची-२ बाहेकका अनुसूचीहरुमा अनुसूचीमा हेरफेर तथा संशोधन गर्न सक्नेछ ।